कस्मेटिक उत्पादन गर्ने आयुर्वेद उद्योगमा सिलबन्दी

भक्तपुर : आयुर्वेदको स्वीकृति लिएर विभिन्न कस्मेटिक सामान उत्पादन गर्ने भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा सिलबन्दी गरिएको छ। काठमाडौं बिजुलीबजारस्थित औषधि व्यवस्था विभागका औषधि अधिकृत धनबहादुर बोहोरा र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट नेतृत्वको टोलीले बिहीबार उक्त उद्योगमा सिलबन्दी गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक … Continue reading कस्मेटिक उत्पादन गर्ने आयुर्वेद उद्योगमा सिलबन्दी